‘कोशी’ नाममा पुनर्विचार गर्न काँग्रेसका १४ जिल्ला सभापतिको माग

विराटनगर । ‘कोशी’ नाम खारेजको माग गर्दै प्रदेशमा पहिचानवादीको आन्दोलन तीब्र बन्दै गएपछि नेपाली काँग्रेसका १४ जिल्लाका सभापतिहरुले उक्त नाममा पुनःविचार गर्न आव्हान गरेका छन् । कोशी प्रदेशका १४ जिल्लाका सभापतिहरुद्वारा संयुक्त रुपमा आज विज्ञप्ति जारी गर्दै नाममा पुर्नविचार गर्न आग्रह गरेका हुन् । ‘द्वन्द्व पनि मेटिने पहिचान पनि भेटिने नेपाली काँग्रेस लोकतन्त्र, संघीयता, धर्मनिरपेक्षता, … Continue reading ‘कोशी’ नाममा पुनर्विचार गर्न काँग्रेसका १४ जिल्ला सभापतिको माग